भारतले इङ्ल्यान्डलाई दियाे २ सय ३० रनकाे लक्ष्य

 कात्तिक १२, २०८० आइतबार १८:२०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले इङ्ल्यान्डलाई २ सय ३० रनकाे लक्ष्य दिएकाे छ ।

लखनउमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय २९ रन बनायाे । भारतका कप्तान राेहित शर्माले सर्वाधिक ८७ रन बनाए । यस्तै सूर्यकुमार यादवले ४९ र केएल राहुलले ३९ रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका डेभिड विलीले ३ तथा क्रिस वाेक्स र अदिल रशिदले समान २ विकेट लिए ।

भारत ५ खेलमा १० अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । इङ्ल्यान्ड ५ खेलमा २ अङ्कसहित पुछारमा छ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया