असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ग्ल्यान्डले नेदरल्यान्ड्सलाई ३ सय ४० रनकाे लक्ष्य दिएकाे छ ।
पुनेमा टस जितेर ब्याटिङ गरेकाे इङ्ग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३९ रन बनायाे । इङ्ग्ल्यान्डका बेन स्टाेक्सले शतक बनाए । स्टाेक्स ८४ बलमा १०८ रन बनाएर आउट भए । यस्तै डेविड मलनले ८७ र क्रिस वाेक्सले ५१ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका बास दी लिडेले ३ तथा आर्यन दत र लाेगान भान बीकले समान २ विकेट लिए ।
इङ्गल्यान्ड र नेदरल्यान्ड्स दुवै सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त भइसकेकाे छ । नेदरल्यान्ड्स ७ खेलमा ४ अङ्कसहित तालिकाकाे नवाैँ स्थानमा छ । इङ्ग्ल्यान्ड उति नै खेलमा २ अङ्कसहित पुछारमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।