एसियन कप फुटबलमा जोर्डन र कतार क्वार्टरफाइनलमा

 माघ १६, २०८० मंगलबार ६:५८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एएफसी एसियनकप फुटबलमा जोर्डन र कतार क्वार्टरफाइनलमा प्रवेश गरेका छन्  । कतारमा जारी प्रतियोगितामा हिजो भएको खेलमा जोर्डनले इराकलाई ३–२ गोलले हराएर अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।

जोर्डनले अब सेमिफाइनल प्रवेशका लागि ताजिकिस्तानसँग  पर्सि फेब्रुअरी २ मा खेल्नेछ । गएराति भएको अर्को खेलमा प्यालेस्टाइनलाई २–१ गोलले हराएर कतार क्वार्टरफाइनलमा पुगेको हो । आज उज्वेकिस्तान र थाइल्याण्ड तथा साउदी अरेबिया र दक्षिण कोरियाबीच खेल हुँदैछ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया