बङ्ग्लादेशसँगकाे खेलमा २९ रन बनाउँदा नेपालका ३ खेलाडी आउट

 माघ १७, २०८० बुधबार १४:५९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटको 'सुपर सिक्स' मा नेपालले अहिले बङ्ग्लादेशसँग खेलिरहेको छ ।

दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले याे समाचार तयार पार्दासम्म १३ ओभरमा ३ विकेट गुमाएर ४१ रन बनाएको छ । नेपालले ८ ओभर ३ बलमा २९ रन बनाउँदा तेस्राे विकेट गुमाएकाे थियाे । नेपालका अर्जुन कुमाल १४, आकाश त्रिपाठी ३ र विपिन रावल २ विकेट गुमाएर आउट भए । अहिले क्रिजमा कप्तान देव खनाल र विशाल विक्रम केसी छन् । 

'सुपर सिक्स' को अर्को खेलमा नेपालले पर्सि शुक्रवार भारतसँग खेल्नेछ । तर 'सुपर सिक्स' का खेलअघि नै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । 'सुपर सिक्स' मा हिजो भएको खेलमा भारत र पाकिस्तान विजयी भएसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो ।

'सुपर सिक्स' को समूह 'ए' मा भारत र पाकिस्तानको समान ६/६ अङ्क भएको छ । समूह' 'ए बाट यी दुई टोली नै सेमिफाइनलमा पुग्ने सम्भावना छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया