इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई हरायो

 माघ १८, २०८० बिहिबार १२:२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले चेल्सीलाई हराएको छ । घरेलु मैदान एनफिल्डमा गएराति भएको खेलमा लिभपुलले चेल्सीलाई ४–१ गोल अन्तरले हराएको हो । यो जितसँगै लिभरपुलले शीर्ष स्थानमा फेरि ५ अङ्कको अग्रता बनाएको छ ।

लिभरपुलले २२ खेलमा ५१ अङ्क बनाउँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी २१ खेलबाट ४६ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ । यसैबीच इंग्लिस प्रिमियर लिग फुटबलमा हिजै भएको अर्को खेलमा टोटनह्यामले ब्रेटफोर्टलाई ३–२ गोल अन्तरले  र म्यान्चेस्टर सीटीले बर्नलीलाई ३–१ गोलले हराएका छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया