धरहरा सञ्चालनको एक महिनामा ५५ लाख रुपैयाँको टिकट बिक्री
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – अस्ट्रेलियाबाट नेपालीको स्वदेश फिर्तीका लागि तय भएको पहिलो उडान तालिका एक हप्ता पछि सरेको छ ।
बुधबार त्यहाँ समस्यामा परेका नेपाली ल्याउन नेपाल एअरलाइन्सले उडान भर्ने भनिए पनि प्राविधिक कारणले समयमै उडान सम्भव नहुँदा पछि सारिएको त्यहाँ रहेका नेपाली दूतावासले जनाएको छ । अब आउँदो जनु २३ तारिखमा अस्ट्रेलियाको सिड्नीबाट पहिलो चार्टर्ड उडान हुनेछ ।
यस्तै नेपाल एअरलाइन्सकै दोस्रो उडान जुन २६ तारिखमा मेलबर्नबाट हुनेछ । जुन २ तारिखसम्म दूतावासमा फारम भरेका नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश पठाउने दूतावासको तयारी छ । पहिलो सूचीमा परेकालाई इमेलमार्फत जानकारी गराइएको दूतावासले जनाएको छ ।