रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – उहाँलाई आफ्नो नाम, थर, आफू मलेसिया आएको कति समय भयो, कसरी पुग्नुभयो, परिवारमा को को हुनुहुन्छ— केही पनि याद छैन । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मलेसिया आउटरिचका अनुसार उहाँले नेपालको ठेगाना पिप्ले बताउनुहुन्छ ।
उहाँलाई क्वालालम्पुरमा अहिलेको अवस्थामा पीएनसीसी मलेसियाका संयोजक पूर्ण सुब्बाले मलेसियाको समयअनुसार बिहान ४ बजे सडकमा बसिरहेको अवस्थामा छ महिनाअघि फेला पार्नुभएको हो ।
अहिले उहाँ मलेसियाको स्पाई रस सेक्युरिटीमा सेक्युरिटी गार्डको काम गरिरहनुभएको छ । उहाँ त्यही सेक्युरिटीमा काम गर्ने साथीहरूको रेखदेखमा हुनुहुन्छ ।
उहाँको स्वास्थ्य स्थिति गम्भीर भएका कारण उहाँलाई चिन्ने वा उहाँको बारेमा कुनै पनि जानकारी भए तल दिइएकाे नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ ।
सम्पर्क–
नेपाल : कुलप्रसाद कार्की
९८५१११३२२१
मलेसिया : पूर्ण सुब्बा
+ ६० १८३५० ७७३०
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।