इसाई धर्मावलम्बीले धुमधामका साथ मनाए क्रिसमस
पुस १०, २०८१ बुधबार
काठमाण्डौ – पाकिस्तानलाई पराजित गर्दै न्युजिल्याण्ड आईसीसी महिला टी–२० विश्वकपको सेमिफाइलनमा पुगेको छ । पाकिस्तानको हारले भारतसमेत सेमिफाइनल नपुगि बाहिरिएको छ । गएराति दुबईमा भएको खेलमा न्युजिल्याण्डले दिएको १ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तान ५६ रनमा अलआउट भयो ।
सेमिफाइनलमा पुग्न पाकिस्तानले हिजोको खेल १० ओभरभित्रै जित्नुपर्ने बाध्यता थियो तर ५६ रनमै अलआउट हुन पुग्यो । यदी पाकिस्तानले जितेको भए भारतको पनि सेमिफाइनलमा पुग्ने सम्भावना थियो ।
पाकिस्तानका दुई जनाबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । समूह ‘ए’बाट अष्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । समूह ‘बी’बाट इंग्ल्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजमध्ये तीन वटै टोलीको सेमिफाइनल सम्भावना कायमै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।