एनपीएल : कर्णालीले लुम्बिनीलाई दियो एक सय २९ रनको लक्ष्य
मंसिर २८, २०८१ शुक्रबार
काठमाण्डाै – स्वस्थ रहनका लागि शारीरिक व्यायाम महत्त्वपूर्ण हुन्छ । शारीरिक व्यायामले शरीरलाई फुर्तिलो बनाउनुका साथै स्वस्थ पनि राख्छ । त्यसैले पनि पछिल्लो समय योग, ध्यान, शारीरिक व्यायाम, जिम गर्नेहरूको सङ्ख्या उल्लेख्य छ । कोहीले हिँडेर शरीरलाई फुर्तिलो बनाउँछन् भने कसैले जिम गरेर त कसैले ध्यान, योग र शारीरिक व्यायाम गरेर स्वस्थ रहन्छन् । यसैलाई मध्यनजर गरी काठमाण्डाै उपत्यकाका विभिन्न ठाउँमा खुला व्यायामस्थलहरू बनाइएको छ ।
काठमाण्डाै उपत्यकाका विभिन्न सार्वजनिक स्थलमा निर्माण गरिएका खुला व्यायामशालामा सर्वसाधारणकाे घुइँचो लाग्ने गर्दछ । काठमाण्डाैवासीलाई स्वस्थ राख्न महानगरले व्यायामशाला बनाएको छ । जिमखानामा पैसा तिर्नपर्ने तर खुला व्यायामशाला निःशुल्क प्रयोग गर्न सकिने भएकाले यसतर्फ आमनागरिकको आकर्षण बढेको छ ।
आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकार अनुप प्रधानले कैद गर्नुभएका खुला व्यायामशाला र व्ययामसम्बन्धी केही तस्वीरहरू–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।