साँखुमा महिला प्रहरी मृत फेला

 माघ २३, २०८१ बुधबार १८:१४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको साँखु प्रहरी प्रभागमा एक जना महिला प्रहरी मृत भेटिएकी छिन् ।

महिला प्रहरी निशा चौधरी ब्यारेकको पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाण्डाैका सूचना अधिकारी एसपी अपिल बोहराले जानकारी दिनुभएको छ । चौधरी गौशाला प्रहरीमा कार्यरत हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया