चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल : आज नेपाल र लेबनान तथा ...
फागुन ८, २०८१ बिहिबार
काठमाण्डौ – आजदेखि सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सव ‘कुडा कर्णालीका’ शुरू हुँदैछ । तीन दिनसम्म चल्ने उत्सवको छैटौं संस्करणमा उच्च शिक्षा, अनुसन्धान र विकास, कर्णालीमा महिला आन्दोलन, खस भाषामा युवाहरुको सक्रियता, नारी नेतृत्व, स्याउ खेती, अर्थतन्त्र, सङ्घीयता, मधेश र कर्णाली प्रदेशको सम्बन्ध, जिल्ला सदरमुकामका इतिहास, वीरेन्द्रनगर उपत्यकाको इतिहास र वर्तमान अवस्था, राजनीतिमा सक्रियता, खेलकुदजस्ता विषयमा समूहमा छलफल गरिने आयोजकले जनाएको छ ।
उत्सवका क्रममा हरेक दिन विद्वत प्रवचन, पैकेलो, साङ्गीतिक साँझ हुनेछ । यसअघि बुलबुले उद्यानमा हुने उत्सव यो वर्ष भने सिटी हलको प्राङ्गणमा हुने आयोजक ऋति फाउन्डेसनले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।