एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाडाैं – विपी राजमार्गमा झण्डै चार घण्टापछि यातायात सञ्चालनमा आएको छ । काभ्रेको रोशी गाउँपालिकामा पर्ने खहरे खोला, फेदी खोला, साङ खोला र भ्याकुरे खोलाले बगाएर ल्याएको माटोले अबरुद्ध भएको राजमार्ग प्रहरी र स्थानीयबासिको सहयोगमा हटाएपछि राजमार्ग खुलेको प्रहरीले जनाएको हो ।
यो राजमार्ग बिहान ५ बजेदेखि अवरुद्ध भएको थियो । यो ठाउँमा पहिला पनि पहिरो खस्ने, खोलाले लेदो माटो बगाएर ल्याउने लगायत कारणले राजमार्ग बन्द हुने गरेको थियो । साँघुरो बाटो भएकोले थोरै पानी पर्दा पनि समस्या हुने भएकाले यो ठाउँमा बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म ठूला गाडी चलाउन रोक लगाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।