टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
रसुवा – पहिरोका कारण धुन्चे स्याफ्रु सडकखण्ड अवरुद्ध भएको छ । आइतबार राति खोपाङ भीरमा गएको सुख्खा पहिरोको कारण सडक अवरुद्ध भएको हो ।
पहिरो हटाउनका लागि नुवाकोटबाट डोजर तथा स्काभेटर मगाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो ।
नुवाकोटबाट स्काभेटर आउन चार घण्टा भन्दा बढी समय लाग्ने देखिन्छ । सडक अवरुद्ध भएपछि काठमाडौँ जाने तयारीमा रहेका साना ठूला सवारी खोपाङ भीर पारी नै रोकएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।