शेयर बजार सामान्य बढ्यो, साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
माघ ७, २०८१ सोमबार
भक्तपुर – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका रामेछाप इञ्चार्ज ३८ वर्षीय यादव ढुङ्गेललाई प्रहरीले पक्राउ गरेको छ ।
रामेछाप चौरी देउराली घर भई काभ्रे बस्दै आएका ढुङ्गेललाई महानगरीय प्रहरी परिषर भक्तपुरको टोलीले भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।
प्रहरीलाई रक्सी पिएर सेवन गरि अभद्र व्यवहार समेतगरेको अभियोगमा ढुङ्गेललाई भक्तपुर जिल्ला अदालतमा मुद्दा चलाई थप अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।