शेयर बजार सामान्य बढ्यो, साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
माघ ७, २०८१ सोमबार
काठमाण्डाै - वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले संरक्षित जनावर घरमा पाल्न दिने व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।
चोरी शिकार रोक्न संरक्षित जनावर घरमै पाल्न दिनु उपयुक्त हुने भन्दै मन्त्री बस्नेतले अन्तराष्ट्रिय स्तरमा पनि यस्तो प्रचलन रहेको बताउनुभयो । मन्त्रालयको आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न आयोजना गरेको कार्यक्रममा उहाँले घरमै पाल्न दिएमा जोखिम मोलेर चोरी शिकारीमा जानेको संख्या घट्ने बताउनुभयो ।
अहिले वन मन्त्रालय विकासबादीको आँखाबाट विकासविरोधी र संरक्षणवादीको आँखाबाट विनासकारी देखिएको भन्दै यसमा सन्तुलन कायम गर्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।