सेवाग्राही भिडभाड हुने कार्यालयमा बिचौलिया बन्द गर्नुपर्छ
माघ ७, २०८१ सोमबार
गाेरखा - नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाकी जिल्ला सदस्य अञ्जु कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उहाँलाई गोरखा नगरपालिका-८, आयुर्वेद चोक नजिकैबाट पक्राउ गरेको हो । उहाँको साथबाट पार्टीका केही दस्तावेज र किताब बरामद गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताउनुभयो । कुमाल त्यस पार्टी निकट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य पनि हुनुहुन्छ ।
-यसअघि 'विप्लव नेतृत्वकाे नेकपाकी जिल्ला सदस्य पक्राउ' हुनुपर्नेमा 'विप्लव नेतृत्वकाे नेकपाकी पाेलिटब्यूराे सदस्य उमा भुजेल पक्राउ' भन्ने समाचार प्रकाशित भएकाेमा क्षमाप्रार्थी छाैँ । - सम्पादक
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।