भारतमा लोकसभा चुनाव अन्तर्गत पाँचौ चरणको मतदान आज

 वैशाख २३, २०७६ सोमबार १०:५४:५७ | एजेन्सी
unn.prixa.net

भारतमा लोकसभाको पाँचौ चरणको चुनाव सुरु भएको छ । सातवटा राज्यका ५१ सिटका लागि मतदान सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू–कश्मीर, राजस्थान र मध्य प्रदेशमा चुनाव सुरु भएको हो । सोमबार चुनाव भइरहेका क्षेत्रमा कांग्रेस आईका अध्यक्ष राहुल गान्धी, नेतृ सोनिया गान्धी, गृहमन्त्री राजनाथ सिंह, केन्द«ीय मन्त्री स्मृती इरानी राज्यवर्धन सिंह राठौरलगायत उम्मेदवार छन् । 

५१ सिटका लागि ६ सय ७४ उमेद्वार छन् । सोमबारको चुनावपछि लोकसभाको ४ सय २४ सिटको मतदान सकिनेछ । भारतमा सात चरणमा लोकसभा चुनाव हुँदैछ । अन्तिम चरणको चुनाव मे १९ मा हुनेछ । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया