नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो

 असार १८, २०७५ सोमबार ८:२१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पहिरोका कारण नारायणगढ मुग्लिन–सडकखण्ड अवरुद्ध भएको छ ।

चारकिलो, तोपेखोला र जलबिरेमा पहिरो खसेका कारण बिहान ५ बजेदेखि आलोपालो गरेर गाडी सञ्चालन भए पनि अहिले दुईतर्फी नै बाटो बन्द भएको  मुग्लिन प्रहरीले जनाएको छ ।

पहिरो हटाउने प्रयास भइरहेको भए पनि ठूलो पानी परेका कारण समस्या भएको छ ।


 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया