नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो र डुबानले गरेको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै ज्यान गुमाएका परिवारप्रति समवेदना तथा पीडितको तत्काल उद्धार र राहतमा जुट्न राष्ट्रपतिले आह्वान गर्नुभएको जनाएको छ ।
पीडितको उद्धार तथा व्यवस्थापन, घाइतेको उपचार, बेपत्ता हुनेहरुको खोजीमा विभिन्न संयन्त्र परिचालन गराउन सम्बन्धित निकायले ध्यान दिने राष्ट्रपतिले विश्वाससमेत व्यक्त गर्नुभएको छ । साथै उहाँले भविष्यमा आइपर्ने प्राकृतिक प्रकोपबाट बच्न आवश्यक पर्ने सावधानी अपनाउन ध्यानाकर्षण समेत गराउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।