उखुको समर्थन मूल्य निर्धारण, पोहोरको तुलनामा प्रतिक्विन्टल २० र...
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुर - मकवानपुरको हेटौँडामा पहिलो पटक हेटौँडा रन कार्यक्रम भएको छ ।
नेपाल भ्रमण वर्षलाई सफल बनाउन गरिएकाे हेटौँडा रनकाे पुरुषतर्फको १० किलोमिटर दौडमा सशस्त्र प्रहरीका अजित कुमार यादव पहिलो, नेपाली सेनाका टंक कार्की दोस्रो र ससस्त्र प्रहरीका गणेश सिंह ठकुरी तेस्रो हुनुभएको छ ।
महिला तर्फको पाँच किलोमिटर दौड प्रतियोगितामा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठ पहिलो, नेपाल प्रहरीकी राजपुरा पछाईं दोस्रो, नेपाली सेनाकी सरस्वती भट्टराई तेस्रो, नेपाल प्रहरीकी बिर्सना कुमाल चौथो र जुनेली सुनार पाँचौँ हुनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।