सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस बुधबार रातिदेखि उपलब्ध गराउन सुरु गर्ने भएको छ ।
यसअघि बुधबार दिउँसोबाट सुरू गर्ने भनिए पनि प्राविधिक समस्याका कारण बेलुकाबाट मात्र सुरू गरिने नेपाल टेलिकमले जनाएको छ । यो सुविधाअन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bishal
March 26, 2020, 11:46 a.m.Does it have validity or not?
कर्ण सिंह ठकुरी
March 26, 2020, 7:09 a.m.जब कि गाउँमा नेटवर्कनै आउदैन त बोनसको के काम्🤔🤔
Thakurpokharel.
March 25, 2020, 8:08 p.m.देश नै संकटमा भएको बेला रिचार्ज होइन कल फ्री गरेको भए हुने जस्तो लाग्छ मलाई त /
Bir bahadur oli
March 25, 2020, 5:36 p.m.बरु यस्तो बेला unlimited data free हुन पर्छ। मैले recharge खोज्न जादा नपायर हैरान भाको छ। यो भन्दा अरु उपाय काम छैन।जब रिचार्ज नै छैन बोनस को के काम्😢😢😢😢😢😢😢😢
Eaku aghimire
March 26, 2020, 7:04 a.m.There are many other alternatives like Online recharge, eSewa recharge, कार्ड नै किन चाहियाे? डाटा दिदा ब्याण्डबिंथ नै पुग्दैन ! काम हुदा कल गर्ने नै ठिक हाे याे बेलामा।