सन् २०२४ मा अमेरिको हतियार बिक्री २९ प्रतिशतले बढेर तीन खर्ब ...
माघ १२, २०८१ शनिबार
काठमाण्डाै – भारतकाे बिहार राज्यकाे भागपुर जिल्लामा भएकाे एक ट्रक दुर्घटनामा घर फर्किरहेका नाै मजदुरकाे ज्यान गएकाे छ ।
दुर्घटनाबारे स्थानीय प्रहरीले भन्याे, 'यी सबै जना एउटै ट्रकमा थिए, ट्रक बसँग ठाेक्किँदा ट्रक पल्टियाे । याे दुर्घटना मङ्गलबार बिहान ६ बजे नेशनल हाइवे नम्बर ३१ काे अम्भाे चाेक नजिक भएकाे हाे ।'
प्रहरी अधिकारी निधि रानीले समाचार एजेन्सी पीटीआईसँग भनिन्, 'यी मजदुरहरु ६ दिनअघि काेलकता शहरबाट केही साइकलमा आफ्नाे यात्रा सुरु गरेका थिए र बीच बाटाेबाट यिनीहरु ट्रकमा आएका थिए ।'
प्रहरीका अनुसार पश्चिम बङ्गालबाट बिहारकाे कटिहार जिल्ला गइरहेकाे ट्रकका ड्राइभर र सहयाेगी दुर्घटनापछि त्यहाँबाट भागेका छन् । प्रहरीले मृतककाे साथमा रहेकाे कागजातकाे आधारमा उनीहरु चम्पारण जिल्लाका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।