भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से मङ्गलबार सामान्य घटेको छ । नेप्से ३ दशमलव ५४ अङ्कले घटेर २ हजार १ सय ६५ दशमलव ४९ विन्दुमा झरेको छ ।
विकास बैंक, जलविद्युत् र निर्जीवन बीमा समूहबाहेक अरू समूहको शेयर ओरालो लागेको छ । बैंक, होटल, फाइनान्स, उत्पादन, अन्य, जीवन बीमालगायतका समूहको शेयर सामान्य घटे पनि व्यापार समूहको शेयर भने १ सय ४६ अङ्कले ओरालो लागेको छ ।
साेमबार दुई सय ६ कम्पनीका एक करोड आठ लाख कित्ता शेयर चार अर्ब ५६ करोड ६३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिखर इन्स्योरेन्सको ६९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
साेमबार साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले ६ प्रतिशतभन्दा धेरै गुमाए । तर समग्र बजार घटे पनि सात वटा कम्पनीका शेयरधनीले नाै प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।