भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
रुकुम, जेठ १७ – आठबिसकोट नगरपालिकामा ३ वर्षकी बालिका बलात्कृत भएकी छिन् ।
आठबिस नगरपालिकाको वडा नम्बर १२ कि नाबालिका बलात्कारको शिकार भएकी हुन् । उनलाई त्यसै गाउँका १४ वर्षका बालकले आफ्नै घरमा लगेर बलात्कार गरेका हुन । पीडित बालिककालाई स्थानीय मेडिकलमा उपचार गर्न ल्याइएपछि घटना सार्वजनिक भएको हो ।
अहिले बालिकाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । आठबिस प्रहरीले घटनामा संलग्न बालकलाई प्रक्राउ गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।