एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
धादिङ – धादिङको गल्छीमा पहिरो गएपछि अहिले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
पहिरोले सडक भत्काएका कारण यातायात पूर्ण रुपमा अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग हुँदै चल्ने गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । तर पहिरो पन्छाउन कति समय लाग्छ भन्ने एकीन छैन । यसअघि हिजो पनि गल्छीमा पहिरा जाँदा केहिबेर गाडी रोकिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
tek lohoni
Aug. 25, 2018, 4:47 p.m.हाम्रो भनाइ यहि हो कि छिटो भन्दा छिटो बाटो खुल्न पर्यो /