भैरहवामा रास्वपा सभापति लामिछानको बयान आज पनि
कात्तिक २९, २०८१ बिहिबार
नवलपरासी - मोटरसाइकलको ठक्करपछि घाइते भएका प्रहरी निरीक्षक कपिल वाग्लेको उपचारका क्रममा ज्यान गएको छ ।
नवलपरासीको बर्दघाटमा हिजो बेलुका लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि घाइते वाग्लेको भैरहवामा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
तनहुँको म्यादे गाउँपालिका घर भएका वाग्ले इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।