टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । आज मङ्गलवारको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो ।
अध्यक्ष नेपालले प्रस्तावमा वर्तमान वाम–लाेकतान्त्रिक गठबन्धनलाई प्रतिनिधिसभाको पूर्ण कार्यकाल जोगाएर आउँदाे चुनावसम्म लैजानुपर्ने बताउनुभएको छ ।
‘अहिलेको हाम्रो एउटा महत्त्वपूर्ण राजनीतिक कार्यभार अहिले कायम वाम लोकतान्त्रिक गठबन्धनलाई कम्तीमा पनि वर्तमान प्रतिनिधि सभाको पूर्ण कार्यकाल र आउँदो चुनावसम्म टिकाउनु र सहमति एवम् सहकार्यको आधारमा सरकार सञ्चालन गरी आम नागरिकलाई सेवा प्रदान गर्नु हो’, प्रस्तावमा भनिएकाे छ ।
नेता नेपालले लोकतन्त्रको रक्षाका लागि सहकार्य गरेको प्रस्तावमा उल्लेख गर्नुभएको छ ।
यस्तै उहाँले छिमेकी तथा सवै मित्र राष्ट्रसँग पारस्परिक सम्मान र समानताका आधारमा सम्बन्ध विकास गर्नु पनि अर्को एक महत्त्वपूर्ण राजनीतिक कार्यभार भएको बताउनुभएको छ ।
यस्ताे छ माधव नेपालकाे प्रस्तवाकाे पूर्ण पाठ–
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।