टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डाै - सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीशहरुबीचको छलफल सकिएको छ ।
प्रधानन्यायाधीश जबरासँगको छलफल पछि न्यायाधीशहरु फेरि सामूहिक छलफलमा जुटेका छन् । प्रधानन्यायाधीश जबरासँगको छलफलपछि फेरि सामूहिक छलफलमा बसेर निर्णय गर्ने न्यायाधीशहरूले बताएका छन् ।
हिजो प्रधानन्यायाधीशले तोकेको इजलास बहिष्कार गरेका न्यायाधीशहरुले आज जबरासँग भेटवार्ता गरेका हुन्। आज विवादकैबीच प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास रोक्न माग गरिएको मुद्दामाथि सुनुवाइ तोकिएको छ । तर मुद्दाको सुनुवाइ भने अनिश्चित छ । यसैबीच नेपाल बार एसोसिएशनको सल्लाहकार परिषद्को बैठक आज बस्दैछ ।
यो बैठकमार्फत नेपाल बारले पनि प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने तयारी गरेको छ । तर, प्रधानन्यायाधीश जबराले आफू कसैको दबाब र प्रभावमा आएर राजीनामा नदिने बताउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।