एमालेको सचिवमा पनि ओलीले प्रस्ताव गरेका सबै विजयी, भीम आचार्य र टंक कार्की पराजित

 मंसिर १४, २०७८ मंगलबार १६:३५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेको सचिवमा पनि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै उम्मेदवार विजयी भएका छन् । ओलीको सूचीविरुद्ध उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित हुनुभएको छ । 

सचिवमा गोकर्ण विष्ट, रघुवीर महासेठ, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी हुनुभएको छ । 

माओवादीबाट प्रवेश गरेका नेताहरू रायमाझी र भट्ट विजयी हुँदा एमालेकै आचार्य र कार्की भने पराजित हुनुभएको हो । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया