‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाण्डाै - एमसीसी सम्झौताका विषयमा औपचारिक निर्णय गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा एमसीसी सम्झौता संसदमा पेस गर्ने/नगर्ने विषयमा औपचारिक निर्णय हुने सम्भावना छ ।
नेपाली कांग्रेसले यसअघि नै एमसीसी पास गर्ने निर्णय गरिसकेको छ । संशोधन नगरि पेस नगर्ने अडानमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि सकारात्मक सङ्केत दिएका छन् । गठबन्धन भत्कने अवस्थामा पुगेपछि उनीहरु एमसीसी टेबल गर्न सहमति नजिक पुगेका हुन् ।
आजको बैठकमा सहमति भए दिउँसो १ बजे बस्ने संसद् बैठकमा एमसीसी टेबल हुनेछ । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदमा पेस भए पनि परिमार्जन नगरि अनुमोदन नगर्ने बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।