‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता साझेदार दलको रूपमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई दाेहाेराे चरित्र नदेखाउन आग्रह गर्नुभएको छ ।
विभिन्न दलहरूको गठबन्धन तत्कालीन राजनीतिकाे निकास र संविधानको रक्षाकाे निम्ति बनेको भए पनि सरकारकाे आवश्यकतासँगै समृद्धि विकाशको मुद्दामा पनि एक ठाउँमा आउनुपर्ने बताउनुभयो ।
आज बिहीवार बेलुकीकाे कुराकानीमा महामन्त्री शर्माले सत्ता साझेदार भएर गठबन्धनमा बस्ने तर सरकारको प्रस्तावमा विमति राख्ने विषय नसुहाउने बताउनुभयो ।
जनताको हितको विषयमा सत्ता पक्ष र विपक्षी दल एक ठाउँ आएर निकास निस्कन सक्ने वातावरण बन्ने अवस्थामा नेपाली कांग्रेसले गठबन्धन कुरेर नबस्ने पनि महामन्त्री शर्माले स्पष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।