अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने विभागीय क्लब त्रिभुवन आर्मीका कप्तान भरत खवास र स्ट्राइकर नवयुग श्रेष्ठ अमेरिका गएका छन् ।
अमेरिका कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगिता खेल्न उनीहरु आज बिहान अमेरिका प्रस्थान गरेका हुन् ।
दुवै खेलाडीले आयोजकको लस एन्जलस (एलए) टोलीबाट खेल्नेछन् । अहिले भरत राष्ट्रिय टोली बाहिर छन् । यस्तै, नवयुग श्रेष्ठले एएफसी एसियन कप छनोटमा नेपाली टोलीको कप्तानी गरेका थिए ।
त्रिभुवन आर्मी फुटबल क्लबले सामाजिक सञ्जालमार्फत भरत र नवयुगले अमेरिकाको प्रतियोगिता खेल्नेबारे जानकारी दिएको थियो ।
तस्बिर : नवयुग श्रेष्ठकाे फेसबुक
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।