टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी
माघ १३, २०८१ आइतबार
काठमाण्डाै – सार्वजनिक लेखा समितिको २२ औँ वार्षिक प्रतिवेदन २०७९ आज मङ्गलवार समितिबाट पास भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदले बैठक बहिष्कार गरेको भए पनि बैठकमा उपस्थित बहुमत सांसदको सहमतिमा २२ औँ वार्षिक प्रतिवेदन २०७९ पास भएको सार्वजनिक लेखा समिति सचिव डा. रोजनाथ पाण्डेले बताउनुभयो । उहाँले समितिको बैठकले वार्षिक प्रतिवेदन पास गर्ने र प्रतिनिधि सभामा पेस गर्न पठाउने निर्णय भएको बताउनुभयो ।
सचिव पाण्डेले बैठकमा उपस्थित जनाएर प्रमुख प्रतिपक्ष दलका सांसदले बैठक बहिष्कार गरेर हिँडेपछि बैठकमा रहेका सांसदहरू उपस्थित सङ्ख्याको बहुमत रहेकाले वार्षिक प्रतिवेदन अनुमोदन गरेकाे बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।