आईएमई र हिमाल डेन्टलबीच सम्झौता, 'आईएमई पे'मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट

 असोज २, २०७९ आइतबार १४:१६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईएमई पे र चाबहिलमा रहेकाे हिमाल डेन्टल अस्पतालबीच सम्झौता भएको छ । दशैँ–तिहारको अवसर पारि सार्वजनिक गरिएको यस स्किममा आईएमई पेका प्रयोगकर्ताहरुले हिमाल डेन्टल अस्पतालमा आईएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट पाउनेछन् ।

तत्काल १ वर्षको लागि मात्रै सम्झाैता गरिएकाे आईएमई पे जनाएकाे छ । यस सम्झौतामार्फत प्रयोगकर्ताहरुले आईएमई पेको ४६ दिने “डिजिटल दशैँ तिहार २०७९” क्याम्पेन भरेर आईएमई पेमा कुनै पनि कारोबार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपीडी चेकजाँचकाे सुविधा प्राप्त गर्नेछन् । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया