जिल्ला मालपोत कार्यालयका कर्मचारीले दुई महिनादेखि तलब पाएनन्
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – काठमाण्डौको क्षेत्र नम्बर ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हार निश्चित भएको छ ।
पोखरेललाई नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले हराउने पक्का भएको हो । नाै सय मत गन्न बाँकी रहँदा प्रदीप पौडेलले ५ हजारभन्दा धेरैको मतान्तर कायम गर्नुभएको छ । प्रदीप पौडेलको १५ हजार २ सय ३७ मत आउँदा ईश्वर पोखरेलले १० हजार १ सय ७१ मत ल्याउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।