जिल्ला मालपोत कार्यालयका कर्मचारीले दुई महिनादेखि तलब पाएनन्
माघ २५, २०८१ शुक्रबार
अछाम - अछाम क्षेत्र नं १ मा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य श्रम,रोजगार सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवर कुल १९ हजार ५ सय ३४ मतका साथ नेकपा एमालेका झपट बोहरालाई पछि पार्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको छ।
नेकपा एमालेका झपट बहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गर्नु भएको छ। ४ हजार ४ सय ८९ मतान्तरले गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समादी शेर बहादुर कुँवर विजयी हुनु भएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।