नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने, १८ ...
फागुन ६, २०८१ मंगलबार
भारत नियन्त्रित क्षेत्र कश्मीरमा शनिबार सडक दुर्घटना भएको छ ।
पहाडी इलाकाको चिप्लो बाटोमा यात्रा गरिरहेको एक मिनिबस दुर्घटनामा परी कम्तीमा २० जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । ११ जनालाई हवाईमार्फत अस्पताल लगिएको छ ।
Rescue team reached the site of accident immediately&injured were taken to hospital. Rs50,000 rewarded to Red Cross Society for their nice rescue work. Compensation of Rs5 lakhs for family of deceased&Rs. 50,000 for injured sanctioned:Showkat Aijaz Bhat,DC Ramban.#JammuAndKashmir pic.twitter.com/5SwmepXd9Y
— ANI (@ANI) October 6, 2018
यात्रुवाहाक मिनि बस शनिबार बिहान नदीमा खसेर दुर्घटना भएको अधिकारीले जानकारी दिएका छन् । बेनीहलबाट रमबन जाँदै गरेको मिनि बस दुर्घटनामा परेको हो । उद्धारकर्ता, प्रहरी तथा सेनाले उद्धारको माक गरिरहेको जनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।