‘माघेसङ्क्रान्तिमा खाइने खानेकुराले ऊर्जा र शक्ति दिन्छ’
पुस २९, २०८१ सोमबार
श्रीलङ्काका सरकारी अस्पतालमा शल्यक्रिया स्थगित भएको छ । औषधि, सर्जिकल उपकरण, प्रयोगशालामा प्रयोग हुने रसायनको अभावलगायतका कारण सरकारी अस्पतालमा शल्यक्रिया स्थगित भएको हो । त्यहाँका स्वास्थ्य मन्त्री केहेलिया रम्बुक्वेलाले अत्यावश्यक एवम् अन्य किसिमका शल्यक्रिया स्थगित भएको घोषणा गर्नु भएको छ ।
औषधि र स्वास्थ्य उपकरणको अभावलाई तत्कालै सम्बोधन गर्न नसके स्वास्थ्य अवस्था केही हप्ता भित्रै गम्भीर सङ्कटमा पर्ने त्यहाँको मेडिकल एसोसिएशन र राष्ट्रिय व्यावसायिक चिकित्सा सङ्घले चेतावनी दिएको छ । आर्थिक सङ्कटको असर श्रीलङ्काको स्वास्थ्य क्षेत्रमा पनि पर्न थालेको छ ।
विदेशी मुद्राको भुक्तानी सन्तुलनको सङ्कटका कारण श्रीलङ्काले सन् २०२२ देखि डाक्टरको अभावको सामना गरिरहेको छ । त्यहाँ औषधिको मूल्य पनि बढेको छ । श्रीलङ्काले कुल आवश्यकताकाे झण्डै ८५ प्रतिशत औषधि आयात गर्ने गरेको थियो । तर, आर्थिक सङ्कटका कारण आयात रोकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।