आज बैंक तथा वित्तीय संस्था खुलाउन राष्ट्र बैंकको आग्रह

 फागुन १, २०७९ सोमबार ८:२१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले आज सार्वजनिक बिदा भए पनि बैंकहरू खुलाउन आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकले सूचना निकालेर बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग खुला राखेर सेवा दिन आग्रह गरेको हो।

नगद कारोबार, चेक क्लियरिङलगायत अति आवश्यक सेवा प्रदान गर्न राष्ट्र बैंकले भनेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनयुद्ध दिवस’का दिन आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

आज बिदा दिने निर्णयको चौतर्फी विरोध भएको छ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया