टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी
माघ १३, २०८१ आइतबार
काठमाण्डाै - चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता कायमै छ । उहाँ ३६ हजार १ सय ५८ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
नेपाली कांग्रेसका जित नारायण श्रेष्ठले ७ हजार १ सय ४८ मत पाउनु भएको छ भने नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६ हजार ६ सय ५१ मत पाउनु भएको छ ।
यस्तै, बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादवको अग्रता कायमै छ ।
उहाँले अहिलेसम्म ८ हजार ८ सय ८१ मत ल्याउनु भएको छ भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ६ हजार १ सय ७९ र एमालेका पुर्षोत्तम पौडेलले ३ हजार ५ सय ३८ मत ल्याउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।