चितवनमा ४१ हजार ५ सय ४ मतसहित लामिछाने अगाडि

 वैशाख १२, २०८० मंगलबार ९:०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको अग्रता कायमै छ ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार उहाँले अहिलेसम्म ४३ हजार १ सय १ मत ल्याउनुभएको छ । लामिछाने प्रतिस्पर्धी कांग्रेसका जितनारायण श्रेष्ठभन्दा ३५ हजार १ सय ४९ मतले अगाडि हुनुहुन्छ । श्रेष्ठले अहिलेसम्म ७ हजार ९ सय ५२ मत पाउनुभएको छ ।

यस्तै, नेकपा एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ७ सय ८७ मत पाउनुभएको छ । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया