सप्तरीकाे राजविराजमा मिटरब्याज पीडितकाे प्रदर्शन

 असार २१, २०८० बिहीबार १८:१६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – संसद् अवरोधले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि मिटरब्याज पीडितले आज बिहीवार सप्तरीको सदरमुकाम राजविराजमा विरोध प्रदर्शन गरेका छन् ।

जिल्लाका विभिन्न ठाउँबाट सदरमुकाम राजविराज आएर पीडितहरूले नेकपा एमालेविरुद्ध नारा लगाउँदै र्‍यालीसहित प्रदर्शन गरेका हुन् । सप्तरीको विभिन्न गाउँ–गाउँबाट पीडितहरू सदरमुकाम राजविराज पुगेर एमालेले संसद् अवरोध गरी मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय बनाएकाे भन्दै प्रदर्शन गरेका मिटरब्याजी पीडित सङ्घर्ष समितिले जनाएको छ ।

सम्बन्धित समाचार

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया