नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – शेयर बजार आज पनि घटेकाे छ । हिजाे आइतवार १९ अङ्कले घटेकाे शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ८९ अङ्कले घटेर २ हजार ४ दशमलव ४५ विन्दुमा झरेको छ ।
आज जलविद्युत् र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर सामान्य घटेको छ । आज शुभम् पावर, थ्री स्टार हाइड्रो र अपर लाहोरे खोला जलविद्युतको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै माइखोला जलविद्युत्, एसियन हाइड्रो, मन्दाकिनी हाइड्रो, इस्टर्न पावर, हिमालय ऊर्जा विकास कम्पनी र हिमालयन लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।
आज ६५ लाख १६ हजार कित्ता शेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ७ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।