नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – सिराहाकाे गाेलबजारमा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य २३ जना घाइते भएका छन् ।
दुर्घटनामा सिराहाको मिर्चैयाका ४० वर्षीय राजकुमार सदा र जनकपुरका ५२ वर्षीय अनिल झाको ज्यान गएको प्रहरीले जनाएकाे छ । घाइते सबैको गोलबजारमा रहेको अस्पतालमा उपचार भइरहेको छ ।
सप्तरीकाे राजविराजबाट जनकपुर जाँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस आज आइतवार दिउँसो गोलबजार नगरपालिका–९ चोहर्वामा दुर्घटनामा परेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।