धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
सिन्धुली - सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको दुर्घटनामा दुई जनाकाे ज्यान गएपछि अवरुद्ध भएकाे बीपी राजमार्ग सञ्चालनमा आएकाे छ ।
स्थानीयले बसमा आगजनी गरेपछि बिहानदेखि अवरुद्ध भएकाे राजमार्ग दिउँसाे १ बजेदेखि सञ्चालनमा आएको हाे ।
आज बिहान रामेछापको मन्थलीबाट काठमाण्डाैका लागि छुटेकाे बाग्मती प्रदेश ०१–००६ ख ४५९३ नम्बरकाे अरनिको यातायात सेवा प्रालिको बस र काठमाण्डौबाट खुर्कोट जाँदै गरेको बा ६० प ३५४५ नम्बरकाे मोटरसाइकल ठाेक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षकी मुनाकला राई र मोटरसाइकल चालक खोटाङकै तुवाचुङ नगरपालिका–२ का कुमार राईको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।