सुनापति गाउँपालिकाले सार्वजनिक बिदा रद्द गर्‍याे

 पुष १७, २०८० मंगलबार १९:२८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रामेछापकाे सुनापति गाउँपालिकाले आउँदाे बिहीवारका लागि दिएकाे सार्वजनिक बिदा रद्द गरेकाे छ ।

गाउँपालिकाकाे नवनिर्मित प्रमुख प्रशासकीय भवनकाे उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने भएपछि पालिकाले सूचना नै निकालेर सार्वजनिक बिदा दिएकाे थियाे । गाउँपालिकाकाे याे निर्णयपछि चाैतर्फी विराेध भएकाे थियाे । यसबारे जानकारी पाएपछि प्रधानमन्त्री प्रचण्डले आफू सहभागी हुने कार्यक्रममा बिदा नदिन निर्देशन दिएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।

यस्तै प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा बालबालिकाकाे प्रयाेग नगर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएकाे उहाँकाे सचिवालयले जनाएकाे छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया