बाक्लो हुुस्सुु र बढ्दो चिसोले तराईको जनजीवन कष्टकर

 पुष २६, २०८० बिहीबार ७:५६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँकेको नेपालगञ्जमा लागेको बाक्लो हुस्सु, तस्बिर : रासस

काठमाण्डौ - तराई मधेसका जिल्लामा केही दिनदेखि लगातार बाक्लो हुस्सु कुहिरो लागिरहेको छ । दिउँसोसम्मै हुुस्सु कुहिरो लागिरहँदा तराईका सबैजसोको ठाउँमा चिसो बढेको मौसम पूर्वामान् महाशाखाले जनाएको छ ।

दिनहुँ चिसो बढ्दा जनजीवन कष्टकर भएको छ । कामका लागि घरबाहिर निस्कन पनि मुस्किल परेको स्थानीय बासिन्दाले बताएका छन् । चिसोले वृद्धवृद्धा र बालबालिकालाई बढी असर गरेको छ । चिसोकै कारण तराइ मधेसका कतिपय विद्यालयमा बिदा दिइएको छ । तराईसँगै देशका अरु ठाउँमा पनि चिसो बढेको छ ।

काठमाण्डौ उपत्यकामा आजको न्यूनतम तापक्रम पाँच दशमलव ८ डिग्री सेल्सियस मापन भएको छ । आज पनि उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले छ। 
 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया