घरेलु टाेली अस्ट्रेलियामाथि भारतकाे २ सय १८ रनकाे अग्रता
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – न्युजिल्यान्डका अनुभवी बलर टिम साउदीले पाकिस्तानसँगकाे पहिलाे टी–२० खेलमा कीर्तिमान बनाएका छन् ।
न्युजिल्यान्डका तीव्र गतिका बलर साउदी टी–१० अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ५० विकेट लिने पहिलाे खेलाडी बनेका छन् । साउदीभन्दा पछि बङ्गलादेशका शाकिब अल हसन र अफगानिस्तानका राशिद खान रहेका छन् । शाकिबले १ सय ४० र राशिदले १ सय ३० विकेट लिएका छन् ।
आज भएकाे पहिलाे खेलमा न्युजिल्यान्डले पाकिस्तानलाई ४६ रनले हराउँदा टिम साउदीले याे उपलब्धि हासिल गरेका हुन् । याे खेलमा साउदीले ४ ओभरमा २५ रन दिँदै ४ विकेट लिए ।
साउदीले न्युजिल्यान्डका लागि सन् २००८ मा टी–२० मा डेब्यु गरेका थिए । उनले १ सय १८ वटा टी–२० खेलेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।