अन्य जिल्लाबाट खसी बाेकाकाे आयात राेक्न तनहुँका किसान एकजुट

 माघ २८, २०८० आइतबार १५:४०:४९ | रासस
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – तनहुँमा अन्य जिल्लाबाट खसी बोकाको आयात रोक्न किसान एकजुट भएका छन् ।

मासुमा आत्मनिर्भर तनहुँ जिल्लामा आयातित खसी बोकाको बिक्री/वितरण रोक्नका लागि व्यावसायिक बाख्रापालक किसान एकजुट भएका हुन् । नेपाल बाख्रापालक महासङ्घका केन्द्रीय सल्लाहकार मानबहादुर भण्डारीले अब व्यावसायिक बाख्रापालक किसान एकजुट भई खसी बोकाको आयात रोक्न अनुगमनमा ध्यान दिइने बताउनुभयो ।

यस्तै तनहुँमा व्यावसायिक बाख्रापालक किसानले एकजुट बन्दै नगरस्तरीय समिति गठन गर्ने तयारी पनि गरेका छन् ।

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया