ताप्लेजुङमा जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गयो
बैशाख ८, २०८२ सोमबार
काठमाण्डौ – सरकारले सबैलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै नागरिकलाई सामाजिक सुरक्षा कार्यक्रममा समावेश गर्न सामाजिक सुरक्षा कार्यक्रम ल्याइएको बताउनुभएको हो ।